प्रमुख समाचारजनकपुरबाट अपहरणमा परेका बालकको ७ घण्टापछि उद्धार, बालकको बुवा र मामा पक्राउ
बालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०१९ समाचार
प्रमुख समाचारबालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयद्यपी, यो परिचय असली हो वा नक्कली भन्ने बारे प्रहरीले अनुसन्धान तीव्र रुपमा थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित रहेको जर्गा होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था सँविधानमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकरिब १७ महिनाको कार्यकालपछि उनलाई राष्ट्रपति कार्यालयले शुक्रबार पदबाट पदमुक्त गरेको हो । रौतहटका राजेश झालाई प्रदेश नम्बर २ को नयाँ प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारविशेषगरी मन्दिर घुम्न आउने पर्यटकका लागि आराम, मनोरन्जन दिने उद्देश्यले फाउन्टेनको सुविधासहितको बनाइँदैछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपरीक्षा केन्द्रमा गार्डको रुपमा खटिएका शिक्षक कमल बहादुर शाहीले पनि टिकटक बनाउँदा ध्यान नदिएको भन्दै ३ बर्षको लागि रस्टिकेट गरिएको छ भने केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) लाई पनि ३ बर्षको लागि रस्टिकेट गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनगरपालिकाले एक नेताको मृत्यूपछि सिँगो स्थानीय तहमै विदाको घोषणा गरेको भन्दै समाजिक सँजालमा विभिन्न टिकाटिप्पणीहरु गरिएको छ । समाजिक सँजालमा प्रयोगकर्ताहरुले नगरपालिका एक पार्टीको भएको की जनताको भएको भनेर प्रश्न पनि तेर्साएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश नम्बर २ को लागि प्रदेशको गौरवको रुपमा आज उदघाटन गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै तहको मेडिकल पढाई पनि हुने प्रदेश नम्बर २ का समाजिक विकासमन्त्री नवल किशोर साहको दाबी थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरस्वति पूजाकै दिन किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएपछि घरपरिवारका साथ साथै पुरै गाउँ नै शोकाकुल अवस्था रहेका छन । उनको शवलाई पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिँह अस्पतालमा लगिएको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीका अनुसार, ट्रयाक्टर दुर्घटनामा परी सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी बर्ष ४५ का धनबीर रामको मृत्यू भएको छ । उनको दुर्घटनापछि सोही ट्रयाक्टरमा किचिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसबमिट दबाउनुअघि एक पटक आफ्नो विवरण सही तरिकाले अनुगमन गरि अगाडी बढनु राम्रो मानिन्छ । मोबाईल नम्बर राखेपछि त्यसको ठिक तल एक बक्समा टिक लगाएर अगाडीको प्रक्रिया अगाडी बढाउन सकिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार