प्रमुख समाचारअब जनकपुर सहित धनुषा जिल्लाभरि बजार बिहान र बेलुका ३/३ घण्टा मात्र खुल्ने
जनकपुरको प्रयोगशालामा जनशक्ति कम भएको भन्दै पिसिआरको दायरा बढाउनको लागि ३६ जना कर्मचारीलाई करार सेवामा राख्ने निर्णय गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
५०२० समाचार
प्रमुख समाचारजनकपुरको प्रयोगशालामा जनशक्ति कम भएको भन्दै पिसिआरको दायरा बढाउनको लागि ३६ जना कर्मचारीलाई करार सेवामा राख्ने निर्णय गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअधिकृत ढकालले भोली मँगलबार विहान नगरपालिकाका जनप्रतिनीधिहरुसँग बसेर छलफलपछि जनकपुरको विद्यालय बन्द सम्बन्धमा अधिकारिक जानकारी आउने थपे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारले प्रदेश नम्बर २ को बारा र पर्सा सहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबोक्सी भन्दै कुटपिट गरेकाहरुलाई एक राज्यमन्त्रीले सपोर्ट गरी प्रहरीलाई समेत दबाब दिएर आरोपित बचाउन खोजेको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपीडिताका अनुसार उनलाई कुटपिट सहित मलमुत्र खुवाएको, टुनामुनाको आरोप लगाएकोले उनलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारवै दलका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘मधेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ कायम हुने गरी सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहोत्तरी गाउँपालिकाको महोत्तरी गाउँस्थित रहेको प्रहरीचौकीका असई र एक प्रहरी हबल्दार ढलान रोकाउन गएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, टिपर चालक फरार रहेकोमा उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसरकारले आजै वैशाख मसान्तसम्म विद्यालय बन्द गर्नेगरी निर्णय गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारफोटोकापी मेसिन राख्ने व्यक्ति वडाध्यक्षको आफनै आसेपासेका मान्छे रहेकोले उनलाई कार्यालयभित्रै नीजि फोटोकापी पसल खोल्न दिएको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीन फिट गहिरो गरेर मात्रै बालुवा, गिट्टी झिक्नु पर्ने शर्त छ । तर, ठेक्केदारले ७ फिटसम्म गहिरो खाल्टो खनेर नदी जन्य पदार्थ मापदण्ड विपरित झिकिरहेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार