प्रमुख समाचारदाहसँस्कार गर्न लागिएको युवतिको लास प्रहरीले खोस्यो, मियाँको घर सदस्य सहित ९ पक्राउ
जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार









