प्रमुख समाचारसिरहामा डोजरले किचेर बालकको मृत्यू, राजमार्ग अवरुद्ध
झण्डै डेढ घण्टा निरन्तर राजमार्ग जाम गरेपछि ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपण दाहालको पहलमा चक्काजाम खोलिएको हो । डिएसपी दाहालले घटनाका दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयहरुले जाम खोलेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










