२ नम्बर प्रदेशको नाम र राजधानी पक्का
प्रदेश २ को नामकरण र राजधानीको विषयमा सरकारलाई लोसपाले पूर्ण समर्थन जनाएको प्रमुख सचेतक परमेश्वर साहले जनाए । ‘नाम र राजधानीको सवालमा सरकारको प्रस्तावमा हाम्रो समर्थन छ’ उनले भने, तर प्रदेश सरकार आफ्नै प्रस्ताव पारित गराउन चासो देखाइरहेको छैन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











