प्रमुख समाचारजनकपुरमा आजै होली खेल्दै परिक्रमा यात्री
फागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट सुरु हुने परिक्रमा फागुन पूर्णिमाका दिन जनकपुर पुगेर अन्तगृह परिक्रमापछि समापन हुन्छ । यस यात्राको आठौँ दिन कञ्चनवनको विश्राम ‘होरी उत्सव’ कै परम्पराले खास बन्दै आएको पाका मैथिल बताउँछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार









