प्रमुख समाचारजनकपुरधाम निवर्तमान मेयर लालकिशो साहले गिन्ती गराए ४ बर्षे कार्यकालको यी उपलब्धीहरु
सिमित स्रोत साधनको विच विगतको चार वर्षमा जनकपुरधामले विकास र समृद्धिको बाटोमा फेरेको कोल्टो कसैसामु लुकेको छैन । चार वर्ष अघिको जनकपुरधाम र अहिलेको जनकपुरको धामको अवस्थाको मुल्यांकन स्वयं जनकपुरवासीहरुले नै गर्नेमा म विश्वस्त रहेको छु । विगतमा जानकीमाताको दर्शन गर्न आउनेहरुले जनकपुरधामलाई ‘फोहोरी जनकपुर’ ‘गनाउने जनकपुर’ भन्ने गरेको यहाँहरुसामु सर्वविदित नै छ । अहिले जनकपुरले प्राप्त गरेको स्वरुपबाट तीर्थयात्री तथा पर्यटकहरुले ‘ए जनकपुर त फेरीएछ’ भन्न थालेको यहाँहरुले पक्कै पनि महसुस गर्नु भएकै छ । ए.डि.बी.को ऋण सहयोग तथा संघीय सरकार र जनकपुरधाम उपमहानगरको सहयोगमा सञ्चालन भएको एकीकृत
४ वर्ष अगाडि · प्रमुख समाचार










