प्रमुख समाचारमिटरव्याजमा सोचेभन्दा धेरै उजुरी आयो, छानबिन गरी कारबाही गर्छौं: गृहमन्त्री खाण
न्यूज ब्यूरो, काठमाडौँ | गृहमन्त्री बालकृष्ण खाणले मिटरव्याज पीडितहरूबाट अहिलेसम्म एक हजार ९ सय ३७ वटा उजुरी प्राप्त भएको बताएका छन्। गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर
४ वर्ष अगाडि · प्रमुख समाचार











