प्रमुख समाचारवीरगँजमा गृहमन्त्रीको कार्यक्रम स्थल घेराउ, आधा दर्जन हिन्दुवादी युवक पक्राउ
धरानमा राष्ट्रिय जनावर समेत रहेको गाईगोरु काटेर भोज गरि खुल्लेआम समाजिक सञ्जालमा भोजको प्रचार हुँदा समेत गौ माताको रक्षाका लागि सरकार अग्रसरता नदेखाएर शंकाष्पद र हिन्दत्व विरोधी काम गरिरहेको भन्दै युवाहरु गृहमन्त्री सहभागि कार्यक्रम स्थल घेराउ गर्न पुगेको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











