मनोरञ्जनगायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत 'दे दन प्यार गोरी' सार्वजनिक
रुद्रसेन क्रिएसन प्रा.लि. को प्रस्तुति रहेको यस गीतलाई ‘दिलवाली’ नामक नेपाली र भोजपुरी एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमी(प्रेमिकाहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन











