मनोरञ्जनबलिवुड कमेडिका बादशाह 'गोविन्दा' आफ्नो ससुराली काठमान्डौँमा !
न्यूज ब्यूरो, काठमान्डौँ । हिन्दी सिने जगत बलिवुडका सुपर स्टार कास्ट एवम् हाँस्य जगतका बादशाह गोविन्दा नेपाल आएका हुन् । काठमान्डौँमा आयोजन हुन लागेको एक सिने सर्कल अवार्डमा सहभागी हुन अभिनेता गोविन्दा र उनकी छोरी टिना आहुजा शनिबार दिउँसो काठमाडौँ आइपुगेका हुन् । काठमान्डौँमै ससुराली रहेका कमेडी वाद
८ वर्ष अगाडि · मनोरञ्जन











