मनोरञ्जनगीतसंगीत चोरी गर्न नदिन र रोयल्टी व्यवस्थापन गर्न कलाकर्मीहरुको माग
न्यूज ब्यूरो, सिरहा । सांगीतिक क्षेत्रमा लागेका स्रष्टाहरुले पाउने रोयल्टी व्यवस्थापन गर्न कलाकर्मीहरुले जोडदार माग गरेका छन् । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय र संगीत तथा चलचित्र उत्पादन नेपालको संयुक्त आयोजनामा सिरहाको मिर्चैयास्थित होटेल होलिडेमा भएको प्रतिलिपि अधिकार र रोयल्टीको व्य
६ वर्ष अगाडि · मनोरञ्जन











