सम्पादकिययसपाली असोज ३ गते कालो दिवस कसले मनाउने ?
एक क्वाटर दारु र एक प्लेट मासुको लोभमा सडकमा टायर बाल्न निस्कने कार्यकर्ताहरु पनि यसपाली सर्मिन्दा हुने वा नहुने हेर्न बाँकी छ । यसपाली असोज ३ गतेको निर्णयले नेता र कार्यकर्ताको वजन तय हुनेछ भने सोही निर्णयले दासत्व, चाप्लुस र बिकाउको टयाग पनि लाग्ने तय छ ।
५ वर्ष अगाडि · सम्पादकिय











