क्राईम ब्यूरोजनकपुरको जानकी चौकी नजिकै कुख्यात हुण्डी कारोबारी पक्राउ
शाहलाई मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष टोली र प्रहरी चौकी जिरोमाईलको संयुक्त अपरेशनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही कार्यक्षेत्रमै हुण्डी कारोबारका अभियुक्त पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ ।
९ महिना अगाडि · क्राईम ब्यूरो









