क्राईम ब्यूरोकमला नदीबाट फिल्म पुष्पा स्टाईलमा दारु तस्करी, भारततर्फ लैजाँदै गरिएको हजारौँ लिटर नेपाली दारु बरामद
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले तस्करहरूले नदीको मार्ग प्रयोग गरी ठूलो परिमाणमा मदिरा भारतीय क्षेत्रमा भित्र्याउने योजना बनाएको देखिएको छ। तर, प्रहरीको सक्रिय निगरानीका कारण उनीहरूको प्रयास असफल भएको हो।
३ महिना अगाडि · क्राईम ब्यूरो










