क्राईम ब्यूरोसिरहामा एक युवकको रहस्यमय मृत्यु, झुन्डिएको अवस्थामा भेटिए
न्यूज ब्यूरो, सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकामा एक युवकको रहस्यमय मृत्यु भएको छ । विष्णपुर गाउँपालिका–४ थल्हाका अन्दाजी २० वर्षीय संतोष यादवको शव झुन्डिएको अवस्थामा भेटिएको हो । उनको हत्याको आशंका गरिएको छ । संतोषको हत्या नै भएको परिवारको दावी छ । शनिबार विहान स्थानीयहरुले गाउँ छेउको एक रुखमा उ
६ वर्ष अगाडि · क्राईम ब्यूरो










