क्राईम ब्यूरोनेकपाका गुप्ताद्धारा दलित समुदायको अपमान, कारवाही गर्न पूर्वसांसदको माग
न्यूज ब्यूरो, रुपान्देही । रुपन्देही जिल्लाका एक नेताले दलित समुदायको भावनामा ठेस पुगाउने कार्य गरेकोमा विभिन्न समाजिक सघंसस्था एवमं दलित समुदायका अगुवाहरुले बिरोध जनाएका छन् । जिल्लाका क्षेत्र नम्बर १ (क) का नेकपाका क्षेत्रिय ईन्चार्ज संजय गुप्ताले यस्तो महामारीको समयमा समाजिक संजालमा अब पनि बाहुनल
६ वर्ष अगाडि · क्राईम ब्यूरो











