क्राईम ब्यूरोजनकपुरः वडाध्यक्ष उपर गालीगलौच गरेपछि विवाद, ३ घाईते !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सँजीव यादव उपर कुटपिट गरेको आरोप लगाइएको छ । आफूलाई जग्गा नदिएको भन्दै वडाध्यक्ष यादवले तीन दाजुभाईलाई निर्घात कुटपिट गरेको आरोप लगाइएको छ । विहिबार ईलाका प्रहरी कार्यालय ढल्केवरमा पीडितहरुले उजुरी दिएको छ । महोत्तरीको गौशाल
६ वर्ष अगाडि · क्राईम ब्यूरो











