क्राईम ब्यूरोसुनचाँदी पसलबाट लाखौंको गहना चोरी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती एक सुनचाँदी पसलबाट लाखौंको गर गहना चोरी भएको छ । धनुषाको सबैला भठिहन बजारबाट चोरी भएको हो । धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहन बजार स्थित रहेको श्री ज्वेलर्सबाट झण्डै ५ लाख रुपैयाँ बराबरको गर गर गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बि
६ वर्ष अगाडि · क्राईम ब्यूरो









