देश कालसर्लाहीको गोडैतामा १५ शैयाका नगरअस्पताल निर्माण हुँदै
गोडैता नगरपालिका वडा नं. ३ सिमरा भगवतिपुर बजारस्थित निर्माण हुन लागेको नगर अस्पतालको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादवले आईतबार एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल











