देश कालएसईई परीक्षाको समाजिक विषयको प्रश्नपत्र आउट गर्ने नीरिक्षकसहित ६ जना पक्राउ
त्यस्तै परीक्षा निरीक्षकको रूपमा खटेर चिट चोराएको अभियोगमा श्री सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रूपमा खटिएका २२ वर्षीय ललन राय यादव, श्री पथरा बुधराम परीक्षा केन्द्रमा खटिएका ४८ वर्षीय राम अमोद प्रसाद यादव र श्री शंकर मा.वि. सरमुज्वा परीक्षा केन्द्रमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ वर्षीय राकेश कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
२ वर्ष अगाडि · देश काल










