देश कालमधेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्यमन्त्री रायलाई
त्यसैगरी कानुन, न्याय तथा मामिला समितिको संयोजकको जिम्मेवारी श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई दिइएको छ। समितिका सदस्यमा गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो तथा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी रहेका छन्।
९ महिना अगाडि · देश काल










