देश कालनेविसंघको निर्णय विरुद्धमा उत्रे विद्यार्थीहरु
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ल्याएको व्यवस्थाप्रति विद्यार्थी नेताहरुले विरोध जनाएको छ । नेविसंघको विधानमा ३२ वर्ष उमेर नाघेको व्यक्ति साधारण सदस्य समेत हुन नपाउने व्यवस्था भएपनि विधान मिचेर ल्याएको तदर्थ समिति कुनै पनि बहानामा मान्य हुन नदिने विद्
६ वर्ष अगाडि · देश काल









