देश कालआज चट्याङ र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
न्यूज ब्यूरो, काठमाडौं । देशका विभिन्न स्थानमा आज हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासी
६ वर्ष अगाडि · देश काल










