देश काललकडाउन तत्काल खुल्दैन, घर जानेले प्रशासनसँग सम्पर्क गर्नुहोस् : प्रधानमन्त्री
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने स्पष्ट पारेका छन् । बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताएका हुन् । प्रधानमन्त्री ओलीले लकडाउनलाई केही ख
६ वर्ष अगाडि · देश काल










