देश काललकडाउनमा डा. पँजियारको घर घर पुगेर राशन
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत चिकित्सक संघका उप–सँयोजक तथा प्रवक्ता डा. विनय पँजियारले काठमान्डौंको विभिन्न ठाउँमा राहत वितरण गरेका छन् । लकडाउनका कारण काठमान्डौंको विभिन्न ठाउँमा टोल टोलमा पुगेर आवश्यक एवम् लक्षित वर्गलाई राहत दिने गरेका छन् । उनका टोलीले सो कार्य थालेका छन् । सोही क्रममा शनिबार म
६ वर्ष अगाडि · देश काल











