देश कालतराईमा आज हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
न्यूज ब्यूरो, जनकपुरधाम । देशका विभिन्न स्थानमा आज (शनिबार) पनि मेघगर्जनसहित वर्षा हुने तथा हावाहुरी आउने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौुसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज देशका पहाडी भेगमा मेघगर्जन, चट्याङसहित असिना पानी पर्ने सम्भावना छ भने पश्चिम तथा पूर्वी तरा
६ वर्ष अगाडि · देश काल











