आजदेखि बिहीबारसम्मको मौसम पूर्वानुमान यस्तो
न्यूज ब्यूरो, काठमाडौं । देशभर आजदेखि तीन दिन अर्थात् बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ । मौसम पूर

२०७७ बैशाख १६ मंगलबार, दिउँसो १२:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । देशभर आजदेखि तीन दिन अर्थात् बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ।
यसैकारण नेपालमा केही दिनदेखि हावाहुरीसहितको वर्षा भइरहेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…