रौतहटको गौर नगरपालिकाको स्कूलहरु भोलीदेखि खुल्ने
न्यूज ब्यूरो, रौतहट । कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको गौर नगरपालिकाका विद्यालयहरु आइतवारबाट संचालनमा आउने भएको छ । गौर नगरपालिकाको कार्यपालिका बैठकले सदरमुकाम गौरमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई सिकाई केन्द्रको रुपमा संचालनको अनुमति दिएको हो । नेपाल सरकार, शिक्षा विज्ञान त
६ वर्ष अगाडि · देश काल







