देश कालबर्दिवास घटनामा रौतहटका सिडिओलाई 'मेची-महाकाली बुहारी आवाज' को ज्ञापन
त्यही घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको थिए ।
५ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४० समाचार
देश कालत्यही घटनाको विरोधमा मङ्गलबार स्थानीय आन्दोलित भएका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिट्टिएर’ लाग्दा तीन जना घाइते भएको थिए ।
५ वर्ष अगाडि · देश काल
देश काल२०७१ साल मंसिर १० गते काठमाडौंमा डा।सीके राउतको नेतृत्वमा आयोजना भएको सभा र विभिन्न स्थानबाट करिब ४ सय जना मधेशीहरुलाई पक्राउ गरिएको थियो।
५ वर्ष अगाडि · देश काल
देश कालअर्का बाँसको भाटाले लागेर घाइते भएका अफताव आलम बर्दिबासकै उपचारले निको हुँदै गएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउता, बर्दिबासमा बालिका गुलबसा खातुनको बालात्कार पछि हत्या गरिएको घटना बिरुद्ध आज साँझ भङ्गहा बजारमा समेत विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभाको आयोजना हुन लागेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबर्दिवास नगरपालिका वडा नं. १४ की ६ बर्षिय बालिकालाई बलात्कारपछि हत्या गरी बोरामा कोचेर झाडीमा फालेको भन्दै स्थानीयहरु मँगलबार बिहानैदेखि प्रदर्शन जारी राखेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालमँगलबार प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको गएराती नै मृत्यू भएपछि बर्दिवासमा अहिले विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले निवृत्त शिक्षकले सामाजिक जीवनमा उल्लेख्य योगदान गर्न सक्ने धारणा राखे । समाज विकासका लागि विचार प्रवाह गर्नमा सहयोग गर्न उनीहरुलाई नेता यादवले आग्रह पनि गरे । सम्मान ग्रहण गर्दै सेवा निवृत्त भएका ज्येष्ठ शिक्षकहरुले यो कदरभाव र सम्मानले शिक्षण पेसाप्रति गौरव अझ बढाएको प्रतिक्रिया जनाए ।
५ वर्ष अगाडि · देश काल
देश कालवडाध्यक्ष बेद बहादुर कार्कीको अध्यक्षतामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सो गाउँको २ सय ९० जना पुरानो पार्टी नेपाली काङ्ग्रेसका अगुवा नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसोही निवेदन उपर सुनुवाई गर्दै गाउँपालिकाको कार्यालय, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँसभालाई गाउँसभाका कागजातहरु सक्कल लिएर अदालतमा उपस्थित हुन आदेश गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालछठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालदिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका र भरदुतिया मनाइँदैछ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै महासचिवमा रौतहटबाट राधाकृष्ण साह, प्रवक्तामा सप्तरीबाट कुन्दन दत्त,बारा सचीवमा गोबिन्द कुमार साह,पार्साबाट गौरव सरोफ,सिरहाबाट जय प्रकाश अधिकारी र सिरहाबाट दिपेश कुमार साहको नाम नेशनल इन्जिनियर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल