देश कालमहोत्तरीमा बुहारीले कुटपिट गर्दा सासुको मृत्यू
जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घटना वारे विहिवार विहान ३ः३० बजे खवर आएकोमा सोहि वेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए । उनले मृत्युको यकिन कारण अहिले खुलिनसकेकोमा पोष्टमार्टम रिपोर्ट आएपछिमात्र केहि भन्न सकिने बताए । यता शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको छ ।
४ वर्ष अगाडि · देश काल










