देश कालट्राफिक प्रहरी हबल्दार पाण्डेको बर्दिको धाक, त्रास देखाएर तमसुकमा औठाछाप
यता, ट्राफिक प्रहरी हबल्दार पाण्डेले आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । उनले एक प्रहरी हबल्दारले मिटर ब्याजमा पैसा लगाउन कहाँबाट पैसा ल्याउने ? भनेर प्रश्न तेर्साउँदै आरोप खण्डन गरे ।
४ वर्ष अगाडि · देश काल











