देश कालधनुषाधाम नगरपालिकामा काँग्रेसबाट निवर्तमान मेयर मण्डल उपमेयरमा भुजेलले दर्ता गराए उम्मेदवारी
यस्तै, धनुषाधाम नगरपालिकाकी निवर्तमान उपमेयर विद्या देवी भुजेलले पनि पुनः नेपाली काँग्रेसबाटै उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । गत चुनावमा काँग्रेसबाटै निर्वाचित भएकी भुजेल यसपाली पनि धनुषाधामको लागि उपमेयरमा उम्मेदवारी दिएकी छन् ।
४ वर्ष अगाडि · देश काल











