देश कालसिरहाको सागरमाथा स्कूलमा चिट चोरीको हद पार, परीक्षार्थीलाई शिक्षकले गराउँछन चिट
सागरमाथा स्कूलमा केन्द्र परेको अन्य बोर्डिङग स्कूलहरुबाट मोटो रकम लिएर केन्द्राध्यक्षले चिट चोरी र अमर्यादित परीक्षाको नमुना पेश गरेका छन् ।
४ वर्ष अगाडि · देश काल










