देश कालसिरहाको नरहामा निर्वाचन आचारसंहिताको धज्जिया
जिल्ला प्रशासन कार्यालय सिरहाले डिजे बाजाले सामाजिक जीवनमा प्रतिकुल असर पर्ने हुदाँ बाजाको प्रयोग गरी चुनाव प्रचार प्रसार गर्ने पाइने छैन्, निर्वाचन प्रचार प्रसार निम्ति विदेशमा दर्ता भएका गाडीहरुको प्रयोगलाई पूर्णत स् निषेद गरिएको र उल्लेखित विषयको कार्यान्वयन वा पालना नगरेको अवस्थामा कानुन बमोजिम कारवाही हुने चेतावनी दिसकेको छ ।
४ वर्ष अगाडि · देश काल











