मूल्यवृद्धि फिर्ता लिन माग
कोरोनाले थलिएका जनता मुद्रास्फिति, चर्को ब्याजदार, खानेतेललगायत खाद्य वस्तुको चरम मूल्यवृद्धि, तरलता अभावका कारण लगानीका क्षेत्र सङ्कुचन हुँदै जानु, उत्पादनमा ह्रास आदिका कारण आर्थिक सङ्कट उत्पन्न भएको उल्लेख गरिएको विज्ञप्तिमा जनतालाई राहत दिने कार्यक्रम ल्याउन सुझाइएको छ ।
४ वर्ष अगाडि · देश काल









