देश कालआज प्रतिनीधिसभा र प्रदेशसभा चुनावको मिति घोषणाको तरखरमा सरकार
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
४ वर्ष अगाडि · देश काल









