आर्थिक ब्यूरोनेपालभित्र आन्तरिक फ्लाइटको भाडादर सार्वजनिक, १७ हजार रुपैयाँसम्म भाडा तोकियो
प्राधिकरणले दशैंको टीकाको दिन अर्थात् असोज १६ गते सार्वजनिक गरेको अधिकतम हवाई भाडादर सार्वजनिक गर्दै काठमाडौंदेखि विराटनगरको लागि ९ हजार ७८५ रुपैयाँ, काठमाडौंदेखि भरतपुरको ४ हजार ६४३ रुपैयाँ, भद्रपुरको १२ हजार ११२ रुपैयाँ, जनकपुरको लागि ५ हजार ४७० रुपैयाँ र काठमान्डौँदेखि पोखराको लागि ६ हजार ६३५ रुपैयाँ तोकिएको छ ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो











