आर्थिक ब्यूरोप्रदेशलाई अधिकार नदिएको कारण मधेश प्रदेशक आर्थिक संकटमा फँस्योः अर्थमन्त्री यादव
प्रदेशको मुख्य आयस्रोतका रूपमा बालुवा, ढुंगा र गिट्टी रहेको उल्लेख गर्दै उनले ती सामग्रीको निर्यातमा स्थानीय तहलाई अधिकार दिइएकाले प्रदेशको राजस्व संकलन प्रभावित भएको बताए। उक्त स्रोतको निर्यात अधिकार प्रदेश सरकारलाई दिनुपर्ने माग उनले दोहोर्‍याए।
६ महिना अगाडि · आर्थिक ब्यूरो









