आर्थिक ब्यूरोअब मोबाइलमै ‘ वैदेशिक रोजगार’
वैदेशिक रोजगारमा जान चाहनेले ‘गुगल म्याप’को सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा एपमा रहेको छ । त्यस्तैगरी कुन देशमा कुनकुन पदमा केके डिमाण्ड आएका छन् भनेर हेर्न सकिने छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











