ब्यूरो अपरेशन१२ घण्टापछि मृत फेला परे 'साह' , हत्या गरि फालिएको आशंका
न्यूज ब्यूरो || धनुषा, ४ चैत्त । धनुषाको कमला नगरपालिकामा एक बालक मृत अवस्थामा फेला परेको छ । कमला नगरपालिका वडा नं. ८ बस्ने प्रमोद साहको ८ बर्षिय छोरा रमण साहको शव गाउँ नजिकै रहेको एक कुलोमा फेला परेको हो । शनिबार साँझदेखि हराईरहेका साह आज विहान ६ बजे स्थानीयहरुले कुलोमा मृत अवस्थामा देखेपछि प्रहरी
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











