ब्यूरो अपरेशनसिरहा कर्जन्हा हत्या काण्ड : आरोपित दुई प्रहरी गिरफ्तमा
न्यूज ब्यूरो | सिरहा, १४ बैशाख । झण्डै ३ हप्ता पछि सिरहा प्रहरीले हत्याकाण्डका दुई आरोपिलाई पक्राउ गरेको छ । सिरहा कर्जन्हा वडा नं. ७ मरेवा टोलका मुसहरु भन्ने सुपेन्द्र यादबको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बन्ठा भन्ने रामसेवक र जंगली भन्ने
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











