ब्यूरो अपरेशनचोहर्वामा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण बाहिरै शौच गर्न बाध्य
न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका अन्तर्गत नयाँ चोक चोहर्वामा सार्वजनिक शौचालय नहँुदा सर्वसाधारण बाहिरै शौच गर्न बाध्य भएका छन् । हरेक समय सर्वसाधारणको घुइँचो रहने ठाउँमा स्थानीय तहले सार्वजनिक शौचालयको प्रबन्ध नगरिदिँदा सर्वसाधारण खुल्ला ठाउँमै शौच गर्न बाध्य भएका हुन् । विभिन्न ठाउँहरु
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











