ब्यूरो अपरेशन'महासेठ' को घरमा प्रदेश प्रहरीको छापामारी
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रहरी जनकपुरको टोलीले धनुषाको एक तस्करको घरमा छापामारी गरेको छ । बुधबार बेलुकी नै प्रदेश प्रहरीले धनुषाको विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने राजीव महासेठको घरमा छापामारी गरेर लाखौं मूल्य बराबरको अवैद्य समाग्रीहरु बरामद गरेको हो । नेपाल भारत बोर्डर
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











