ब्यूरो अपरेशनशहिदनगरका मेयर यादवले ‘जुबान’ दिएर गराए लाखौँको काम, भुक्तानीमा ठेकेदारसँग गद्दारीको आरोप
यसका साथै, विभिन्न समयमा बिना भपाईकै रकम दिएको भन्दै प्रमाण स्वरुप नगद लिने बेलाको भिडियोहरुको साथै मेयरसँग भएको कुराकानी, डीलहरुको अडियो रेकर्ड समेत उनले राखेका छन् । सो अडियो र भिडियोहरु न्यूजब्यूरोसँग समेत सुरक्षित रहेको छ ।
३ दिन अगाडि · ब्यूरो अपरेशन











