ब्यूरो-रिपोर्टरवन डिविजन सिरहाका हाकिम विरुद्ध सडकमा ओर्ले चुरे अभियानीहरु
सरकारले आफनो माग पुरा नगरे सम्म आन्दोलन नरोकिने समेत वताए । धर्ना कार्यक्रममा युवा अभियन्ता रजनिश साह को पनि उपस्थिति थिय‍ो। अभियानले सुरु गरेको अनिशिचतकालीन आन्दोलनको पहिलो चरण अन्तरगत दस दिन सम्म धर्ना प्रर्दशन गर्ने अभियानी अमन यादबले जानकारी दिए।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











