ब्यूरो-रिपोर्टरजिल्ला प्रहरी कार्यालयको छेउबाटै मोटरसाईकल चोरी
जनकपुरधामको विभिन्न स्थानमा औसतमा दैनिक रुपमा एक मोटरसाईकल चोरी हुने गरेको तथ्याँक छ । जनकपुरमा दिनहुँ मोटरसाईकल चोरीको घटना आएपनि अब प्रहरीमा उजुरी दिन पनि सर्वसाधारणहरुले छाडन थालेको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











