ब्यूरो-रिपोर्टरहँसपुर नगरपालिकाको वडाध्यक्ष कापरीले खाए पोखरीको ११ लाख रुपैयाँ राजस्व, रकम बुझाउन पत्राचार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको एक वडाध्यक्षमाथि ११ लाख रुपैयाँ बेरुजु आएपछि उनलाई नगरपालिकाले रकम फिर्ता गर्न पत्राचार गरेको छ । हँसपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कामेश्वर कापरीलाई नगरपालिकाले पत्र लेख्दै ७ दिनभित्र ११ लाख १० हजार रुपैयाँ बुझाउन पत्राचार गरेको हो । महाल
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











