ब्यूरो-रिपोर्टरधनुषाको गणेशमानचारनाथ नगरपालिकामा नयाँ अधिकृत गोबिन्द पौडेल हाजिर
प्रशासनीक कार्य कुशल सम्पादनको लागि चिनिएका अधिकृत पौडेलले कार्यभार सम्हालेपछि कार्ययोजनाहरु कुशल पूर्वक सम्पादन हुने विश्वास जनाए । सो क्रममा मेयर, उपमेयरले शून्य बेरुजुमाथि काम गर्न निर्देशनसहित शुभकामना दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











