ब्यूरो-रिपोर्टरमिथिला चित्रकला र खानाको परिकारलाई संरक्षण गर्न प्रयास गरिनेः पर्यटनमन्त्री यादव
मजदुर र जग्गावालासँग विगतमा भएका सहमतिलाई व्यवहारमा लागु गर्न सौर्य सिमेन्टसँग मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले जोडदार माग गरे । स्थानीय व्यक्तिलाई रोजगारी सृजना हुनेतिर विषेश ध्यान दिन उनले उद्योग संचालन गर्ने नेतृत्वसँग आग्रह गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











